हार्दिक निमन्त्रणा, अनेसासको (INLS) ३१औं वार्षिक साधारण सभा तथा २१०औं भानु जयन्ती समारोह
आदरणीय अनेसास (INLS) आजिवन सदस्यज्यू ,
अनेसासको (INLS) ३१औं वार्षिक साधारण सभा तथा २१०औं भानु जयन्ती समारोह जूम मार्फत निम्न समय र मितिमा हुन लागेको हुँदा हजुरको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं।
मिति : जुलाई १५, २०२३, बिहान ९ बजे पूर्वीय अमेरिकन समय
असार ३०, २०८०, साँझको ६.४५ (नेपाल समय)
हार्दिक धन्यवाद !