6th August 21
Binod Chaudhary
Kathamandu, Nepal
Muktak
कसैको सम्पर्कको प्रयास सम्झिए ।
त्यो बेस्तता बीच बजी रहने मोबाइलको आवाज सम्झिए ।।
हो जब यो एकान्त कोठामा एक्लै बसी रहदाँ
आफैले आफ्नो आत्मिय व्यक्तिलाई गरेको उपहास सम्झिए ।।
#BnodpriA
6th August 21
Binod Chaudhary
Khairahani-9, Chitwan, Nepal
Muktak
अब त कहिल्यै निको नहुने खत लागेको छ।।
सामान्य भए सहन्थ्य होला जवरजस्त लागेको छ।।
लाग्छ कुनै रोगीको जीवन बिताउदै छु आज भोलि।।
तिमीलाई जो सम्झिरहने लत लागेको छ।।
#BnodpriA