सर्वोत्कृष्ठ च्याप्टर पुरस्कारको लागि हार्दिक अनुरोध
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मार्च १०-१२ , २०२३मा अमेरिकाको बोस्टनमा आयोजना गर्ने पाँचौँ च्याप्टर सम्मेलन तथा महिला सम्मेलनमा सर्वोत्कृष्ट च्याप्टरलाई नगद ५०० डलर र सम्मान-पत्रले सम्मानित गर्ने भएको छ । विभिन्न २० विषयमा उच्च अंक ल्याउने च्याप्टरलाई पुरस्कृत गरिने भएको हो । च्याप्टरले गरेका निम्न विषयलाई मूल्याङ्कनको मापन बनाइएको छ ।
सहभागीताको लागि सबै च्याप्टरले १५ फेब्रुअरी २०२३ सम्ममा केन्द्रीय कार्यसमितिलाई प्राप्त हुने गरि जानकारी पठाउनु पर्ने छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
सर्वोत्कृष्ठ च्याप्टर पुरस्कार छनौटका आधारहरु
क्रं.स आधारहरु पूर्णांक (१००) प्राप्तांक
१. च्याप्टर स्थापना भएको मिति (५ वर्ष अघि स्थापना भए २, ५ वर्ष पछि स्थापना भए १) २
२. च्याप्टर पुनर्गठन भएको मिति (हरेक २ वर्षमा भए २ नभए १) २
३. च्याप्टरमा आजीवन सदस्यहरुको संख्या (५० भन्दा बढी भए २, कम भए १) २
४. च्याप्टरमा साधारण सदस्यहरुको संख्या (५० भन्दा बढी भए २, कम भए १) २
५. यस वर्ष बृद्धि भएका आजीवन सदस्यहरु (५० भन्दा बढी भए १०, कम भए ५) १०
६. यस वर्ष बृद्धि भएका साधारण सदस्यहरु (५० भन्दा बढी भए २, कम भए १) २
७. जयन्तीहरु आयोजना (प्रत्येक जयन्तीको १ का दरले बढीमा ५) ५
८. कवि गोष्ठीहरुको आयोजना (प्रत्येक कवि गोष्ठीको १ का दरले बढीमा ५) ५
९. प्रतियोगितात्मक कार्यक्रमको आयोजना (प्रति कार्यक्रमको १ का दरले बढीमा ५) ५
१०. कृतिहरु प्रकाशन (प्रत्येक कृतिको २ का दरले बढीमा १०) १०
११. वेभ साइट (वेभसाइट भएमा ५) ५
१२. अनलाइन पत्रिका प्रकाशन (वेभसाइट भएमा ५) ५
१३. श्रष्टाहरुको सम्मान (प्रति कार्यक्रमको २ का दरले बढीमा ५) ५
१४. च्याप्टरको नियमित बैठक (प्रति बैठकको १ का दरले बढीमा ५) ५
१५. बार्षिक साधारण सभा (बार्षिक साधारण सभा भएमा ५) ५
१६. पुस्तकालय (पुस्तकालय भएमा ५) ५
१७. नेपाली भाषाको पाठशाला सञ्चालन (पाठशाला भएमा ५) ५
१८. सांस्कृतिक कार्यक्रमको आयोजना (प्रति कार्यक्रमको २ का दरले बढीमा ५) ५
१९. राष्ट्रियस्तरको कार्यक्रमको आयोजना (प्रति कार्यक्रम ५ का दरले बढीमा १०) १०
२०. बोर्ड अफ ट्रष्टीको सदस्यता प्रदान (प्रति सदस्य २ का दरले बढीमा ५) ५
अनुसूचि—२
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
सर्वोत्कृष्ठ च्याप्टर पुरस्कार छनौटका आधारहरु भर्ने तरिका
च्याप्टरः
ठेगानाः अवधिः
क्रं.स आधारहरु पूर्णांक (१००) प्राप्तांक
१. च्याप्टर स्थापना भएको मितिःच्याप्टर स्थापना भएको मिति लेख्नुहोस् ...... २
२. च्याप्टर पुनर्गठन भएको मितिः पुर्नगठन भएको मिति लेख्नुहोस् ....... २
३. च्याप्टरमा आजीवन सदस्यहरुको संख्याः आजीवन सदस्यहरुको संख्या लेख्नुहोस् .................... २
४. च्याप्टरमा साधारण सदस्यहरुको संख्याः साधारण सदस्यहरुको संख्या लेख्नुहोस् ........... २
५. यस वर्ष बृद्धि भएका आजीवन सदस्यहरुः आजीवन सदस्यहरुको संख्या लेख्नुहोस् .................. १०
६. यस वर्ष बृद्धि भएका साधारण सदस्यहरुः बृद्धि भएका साधारण सदस्यहरुको संख्या लेख्नुहोस् ..... २
७. जयन्तीहरु आयोजनाः जयन्तीहरुको नाम, आयोजना भएको मिति र स्थान उल्लेख गर्नुहोस् ...... ५
८. कवि गोष्ठीहरुको आयोजनाः कवि गोष्ठीहरुको मिति र स्थान उल्लेख गर्नुहोस् ...... ५
९. प्रतियोगितात्मक कार्यक्रमको आयोजनाः प्रतियोगिताहरुको नाम, सम्पन्न मिति, सहभागी संख्या र पुरस्कृतहरुको नाम लेख्नुहोस् ..... ५
१०. कृतिहरु प्रकाशनः कृति लेखक, प्रकाशक, कृतिको नाम उल्लेख गर्नुहोस् .... १०
११. वेभ साइटः वेभसाइटको नाम उल्लेख गर्नुहोस् ...... ५
१२. अनलाइन पत्रिका प्रकाशनः अनलाइन पत्रिकाको नाम उल्लेख गर्नुहोस् ........ ५
१३. श्रष्टाहरुको सम्मानः कार्यक्रमको मिति, स्थान र श्रष्टाको नाम उल्लेख गर्नुहोस् ....... ५
१४. च्याप्टरको नियमित बैठकः बैठक भएको मिति र स्थानहरु उल्लेख गर्नुहोस् ....... ५
१५. बार्षिक साधारण सभाः बार्षिक साधारण सभाको मिति, स्थान र सहभागिता संख्या उल्लेख गर्नुहोस् ..... ५
१६. पुस्तकालयः पुस्तकालयको नाम, रहेको स्थान र पुस्तक संख्या उल्लेख गर्नुहोस् ..... ५
१७. नेपाली भाषाको पाठशाला सञ्चालनः पाठशाला रहेको स्थान, सहभागी संख्या र शिक्षिकको नाम उल्लेख गर्नुहोस् ..... ५
१८. सांस्कृतिक कार्यक्रमको आयोजनाः कार्यक्रम आयोजना भएको मिति, स्थान उल्लेख गर्नुहोस् ..... ५
१९. राष्ट्रियस्तरको कार्यक्रमको आयोजनाः कार्यक्रमको मिति, नाम र स्थान उल्लेख गर्नुहोस् ...... १०
२०. बोर्ड अफ ट्रष्टीको सदस्यता प्रदानः ट्रष्टी सदस्यको नाम उल्लेख गर्नुहोस् ...... ५