अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजको त्रैमासिक प्रकाशन ‘अनेसास दर्पण’को राष्ट्रकवि विशेषाङ्क शनिबार लोकार्पित भएको छ ।
Read Moreअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको लकडाउन संस्मरण लेखन प्रतियोगितामा बाबुराम न्यौपाने उत्स (झापा) प्रथम, पवित्रा अधिकारी (काठमाडौँ) द्वितीय र सम्झना निरौला (काठमाडौँ) तृतीय हुनुभएको छ ।
Read Moreअनेसास उत्तर अमेरिकी च्याप्टर अध्यक्षहरू तथा च्याप्टर प्रतिनिधिहरूसँगको तेस्रो सम्मेलन २४ जनवरीका दिन जुम प्लेटफर्मका माध्यमबाट सम्पन्न भएको छ।
Read Moreअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरूबीच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उद्देश्यले अनेसास एसिया समिति गठन भएको छ ।
Read More