Become a lifetime member
Become a trustee memeber
Donate Now
Sign in/Sign up
International Nepali Literary Society
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
जापानका अभिनव गिरी द्वितीय हुँदै पाँचसय अमेरिकी डलरको पुरस्कार जितेका छन् भने पोर्चुगलकी मानस्वी खरालले तीनसय डलरको तृतीय पुरस्कार जितेकी छिन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिले आइतवार यस क्षेत्रका च्याप्टरहरूसँग नियमित साहित्यिक कार्यक्रमको आठौं श्रृङ्खला सम्पन्न गरेको छ ।