Become a lifetime member
Become a trustee memeber
Donate Now
Sign in/Sign up
International Nepali Literary Society
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
अनेसास उत्तर अमेरिकी च्याप्टर अध्यक्षहरू तथा च्याप्टर प्रतिनिधिहरूसँगको तेस्रो सम्मेलन २४ जनवरीका दिन जुम प्लेटफर्मका माध्यमबाट सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरूबीच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उद्देश्यले अनेसास एसिया समिति गठन भएको छ ।