अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध
अन्तर्राष्ट्रिय नेपाली साहित्य सामाजले आइतवार अमेरिकाको न्यूयोर्कमा ११४ औँ लक्ष्मीजयन्ती मनाएको छ । कोरोना कहरपछि केन्द्रीय कार्यसमितिले भौतिक रुपमा मनाएको यो पहिलो सार्वजनिक हो ।
अनेसास न्यूयोर्क च्याप्टरको संयोजनमा आयोजित कार्यक्रममा डिसी- भर्जिनिया, कोलोराडो, बोस्टन, न्यूह्यमसार, न्यूजर्सी, पेन्सिलभेनिया र न्यूयोर्कका साहित्यकार र साहित्यानुरागीको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालबाट आएका साहित्यकार पवन आलोक, शशी थापा पण्डित, अमृत महर्जनलगायतको पनि सहभागिता रहेको थियो ।
अनेसास बोर्ड अफ ट्रस्टिजको निर्वाचन कार्यक्रम घोषणा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्डअफट्रस्टीज नयाँ कार्यसमितिको लागि निर्वाचन कार्य तालिका सार्वजनिक भएको छ । प्रमुख निर्वाचन आयुक्त भीम कार्कीको संयोजनमा गठित निर्वाचन समितिद्वारा शुक्रवार जारी गरिएको निर्वाचन कार्यतालिका अनुसार १२ डिसेम्बरमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । जसअनुसार निर्वाचन प्रक्रिया १२ नोभेम्बरबाट सुरू भएर १४ डिसेम्बरमा परिणाम घोषणा पश्चात् समाप्त हुनेछ ।
Read More