Become a lifetime member
Become a trustee memeber
Donate Now
Sign in/Sign up
International Nepali Literary Society
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
Binod Chaudhary
Khairahani-9, Chitwan, Nepal
BnodpriA@gmail.com
Posted on: 6th August 21
Muktak
अब त कहिल्यै निको नहुने खत लागेको छ।।
सामान्य भए सहन्थ्य होला जवरजस्त लागेको छ।।
लाग्छ कुनै रोगीको जीवन बिताउदै छु आज भोलि।।
तिमीलाई जो सम्झिरहने लत लागेको छ।। #BnodpriA