सर्वज्ञ वाग्ले
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको नामले समेत विश्वभरि चिनिन्छ । नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनका लागि यसको स्थापना गरिएको हो । नेपालीहरू अरूभन्दा भिन्न देखिने र चिनिने मुख्य आधार भनेकै नेपाली भाषा हो । नेपाली समाजको नालीबेली बुझ्नका लागि साहित्य र संस्कृति नै मुख्य आधार हुन सक...Read more
२९ असार, २०७८ (२०८ औँ भानु जयन्ती)
आज हामी अनेसासको सचिवालयलाई औपचारिकता दिने सन्दर्भमा यहाँ जुटिरहँदा नेपाली साहित्य जगत्ले आज आदिकवि भानुभक्तको २०८ औँ जन्मजयन्ती पनि मनाइरहेको छ । एक विशाल साहित्यिक परिवार भएको नाताले अनेसासको तर्फबाट आदिकवि भानुभक्त आचार्यमा हार्दिक... Read More
नवनिर्वाचित कार्य समिति (२०२०–२२) को सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश पाैडेल माइलाको मन्तव्य
कोरोना भाइरसले विश्व नै आक्रान्त पारिरहेको बेला भएको निर्वाचनमा पनि सम्पूर्ण जोखिम मोलेर, आफ्ना व्यस्ततालाई थाँति राखेर निर्वाचनमा सहभागी भई नयाँ कार्... Read More
अनेसासको प्रकाशनहरूको तथ्याङ्क सङ्कलनको काम जारी रहेकाले यहाँ उल्लेख हुन छुटेको प्रकाशनबारे खबर गरी सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।
— अनेसास केन्द्रीय कार्य समिति (२०२०–२०२२)