Post On: Jul 16, 2021
Poem
१) प्रवासी स्वर (ई.सं. १९९८) — होमनाथ सुवेदी
२) प्रणय–प्रसङ्ग (वि.सं. २०५८) — बामा ढुङ्गाना
३) इच्छाहरूको मृत्यु–दिवस (ई.सं. २००३) — रमा पोखरेल
४) मायाको साइनो (वि.सं. २०६१) — माया थापा
५) छातीभित्र देश देख्दा (ई.सं. २००४) — हेमनाथ घिमिरे
६) मान्छे, ढुङ्गा र ईश्वर (वि.सं. २०६०) — मधु शर्मा
७) प्रेमपराग (वि.सं. २०६०) — रमेश सत्याल
८) हराएका कैदीहरू (वि.सं. २०६१) — नगेन्द्रराज न्यौपाने
९) चौतारी (भाग १, २) — सागर श्रेष्ठ
१०) अनुभूतिका सग्ला पानाहरू (ई.सं. २००४) — विष्णुबहादुर सिंह
११) नयाँ मुलुकको नाद (वि.सं. २०६३) — मोहन सिटौला
१२) गोलमाल (वि.सं. २०६३) — शिवप्रकाश पौडेल
१३) आप्रवासका सुसेली (ई.सं. २००६) — होमनाथ सुवेदी
१४) आकाशमाथिको सहर (ई.सं. २००७) — भारती गौतम
१५) सङ्गीतको आभास (ई.सं. २००८) — गङ्गा लिगल
१६) असुचित बिम्ब–ध्वनि (ई.सं. २०१०) — हरि मानन्धर
१७) मृदुलका गजल (वि.सं. २०६६) — हस्त गौतम
१८) गौतमका गजल (वि.सं. २०६६) — हस्त गौतम
१९) गङ्गाका गजल (वि.सं. २०६७) — गङ्गा लिगल
२०) मनका तरेलीहरू (वि.सं. २०६६) — विमल गिरी
२१) सम्झनाको तरेली (ई.सं. २०१०) — गीता खत्री
२२) लालीगुराँस (ई.सं. २०११) — गङ्गा लिगल
२३) डाँडामा जून छ (ई.सं. २०११) — प्रदीप चापागाईं
२४) तिर्सनाका छालहरू (ई.सं. २०१२) — उमा सुवेदी
२५) मुक्ति (ई.सं. २०१२) — होमनाथ सुवेदी
२६) भानु तिम्रो सम्झनामा (ई.सं. २०१२) — गङ्गा लिगल
२७) अनेक डायस्पोराका कविता (ई.सं. २०१२) — सम्पादक – खिमानन्द आचार्य
२८) राती फुल्ने फूलहरू (ई.सं. २०१५) — प्रकाश नेपाल