Member Login

Not a member? Please Apply for Membership

INLS Election Committee Formed (4/18/2012)

Web Editor

अनेसासका आदरणीय सदस्यज्यू तथा शुभचिन्तक साथीहरु;

अनेसास केन्द्रिय कार्यसमितिको २०१२-१४ कार्यकालका लागि हुने निर्बाचन सुसम्पन्न गर्न गराउन यहि अप्रिल १८, २०१२ को केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम निम्न अनुसार निर्बाचन समिति (Election Committee ) र निर्बाचन पर्यवेक्षण समिति (Election Observation Committee ) गठन गरिएको छ |

निर्वाचन समिति: मुख्य निर्बाचन आयुक्त:
श्री एच. बि. भण्डारी, बाल्टिमोर, अमेरिका

निर्वाचन आयुक्तहरु:
१. श्री बिमल नेपाल, फ्लोरिडा, अमेरिका
२. श्री उमा सुबेदी, नेपाल
३. श्री धनीराम सापकोटा, न्यूयोर्क,  अमेरिका
४. श्री प्रकाश पौडेल, जापान

निर्वाचन पर्यवेक्षण समिति:
प्रा. मोहन सिटौला, टेक्सास, अमेरिका
डा. भिम कट्टेल, बाल्टिमोर, अमेरिका
श्री खेम भट्टचन, वाशिंगटन डीसी, अमेरिका |

अनेसासको गरिमालाई कायम राख्दै केन्द्रिय कार्यसमितिको आसन्न चुनाब सफलतापूर्बक सम्पन्न गर्न गराउन अनेसासका सबै सदस्य एवं सुभचिन्तक महानुभाबबाट उक्त निर्बाचन तथा पर्यवेक्षण समितिलाई रचनात्मक सहयोग मिल्नेछ भन्ने आशा एवं बिश्वास समेत लिएको छु |

ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Please specify you name.

Please enter a valid email. e.g. [yourname@yourdomain.com].

Please enter comment.

You may use these HTML tags

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus