election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

अनेसास एसिया समितिले मनायो भानु जयन्ती

Jul 16, 2021

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एसिया समितिले २०८ औं भानु जयन्तीका अवसरमा एसियाभित्र अवस्थित च्याप्टरहरूका प्रतिनिधि-पदाधिकारीहरूलाई सहभागी गराई असार ३० गते भर्चुअल माध्यमद्वारा विशेष काव्य गोष्ठीको आयोजना गर्यो ।

अनेसास एसिया समितिका संयोजक एवं अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेतको अध्यक्षतामा आयोजित सो कार्यक्रममाअनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल, अनेसास केन्द्रीय सल्लाहकार एवं निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय समितिकावरिष्ठ उपाध्यक्ष गोवर्धन पूजा तथा उपाध्यक्ष राजेश बुढाथोकी (अस्ट्रेलिया)को उपस्थिति रहेको थियो ।

यसैगरी वरिष्ठ साहित्यकार मुक्ति बराल (भारत) र गङ्गा पौडेल (नेपाल)को उपस्तिथिमा सम्पन्न सो कार्यक्रममा भानुसम्बन्धी विशेषचर्चा परिचर्चा भएको थियो ।

अनेसास एसियाअन्तर्गत नेपाल, भारतका मिजोरम, सिलगढी, सिक्किम, जापान, कोरिया, हङकङ, कुवेत, साउदी अरब, इजरायल, कतार लगायतका च्याप्टरहरूको सो कार्यक्रममा प्रतिनिधित्व भएको थियो।

कार्यक्रममा नेपालबाट मन्जिला अनिल र द्वारिका कुईँकेल, भारत सिलीगुढीबाट लतिका जोशी र नीता तामाङ, भारत मिजोरमबाट डा. गुनुघर्ती किङ, जापानबाट के. बी.  पारखी र बिन्दा पराजुली, कतारबाट सीताराम थापा, इजरायलबाट लक्ष्मी भट्टराई अनुरागी र राज लिम्बुआदि स्रष्टाहरूको सहभागिता रहेको थियो ।

सो ‘साहित्य सौरभ’ कार्यक्रम एसिया समितिका सह सचिव (इजरायल च्याप्टरका अध्यक्ष) लक्ष्मी भट्टराई अनुरागीले सञ्चालनगर्नुभएको थियो । यस विशेष काव्य गोष्ठीमा नेपाल (पोखरा)बाट स्रष्टा द्वय साबित्री गिरी र निकेश गिरीले पनि आफ्नो काव्य वाचनगर्नुभएको थियो ।

Related News

अनेसास कविता महोत्सवका लागि ३५ जना कविहरूको नाम छनोट

Sep 21, 2021

कविता महोत्सवमा विश्वभरका तीन सय एक कविले सहभागिता जनाएका छन् ।

Read More

'अनेसास कविता महोत्सव'मा शरद पोखरेल प्रथम

Sep 24, 2021

३०१ प्रतियोगी कविहरूका कवितालाई पछि पार्दै पोखरेको 'एउटा चराको सूसाइड नोट' शीर्षकको कविता प्रथम भएको हो ।

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • ...
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 1 month ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 1 month ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.