election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

अनेसास स्वास्थोपचार कोषको घोषणाः पूर्व केन्द्रीय सचिव मानन्धरलाई सहयोग प्रदान

Jan 13, 2024

अनेसास स्वास्थोपचार कोषको घोषणाः

पूर्व केन्द्रीय सचिव मानन्धरलाई सहयोग प्रदान

 

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व सचिव हरि मानन्धरलाई अनेसासले २ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।

विगत तीन वर्षदेखि किड्नीमा समस्या आई डाइलासिस गराइरहेका मानन्धरलाई अनेसासले  दाताहरूबाट संकलित रकम सहयोग गरेको हो ।

विभिन्न देश विदेशमा रहनुभएका अनेसासका पदाधिकारी, सदस्यहरू, च्याप्टर अध्यक्ष एवं अन्य पदाधिकारी एवं सदस्यलगायतका साहित्यानुरागीहरूबाट संकलित २००० डलर प्रदान गरिएको हो । अनेसासको स्थापना दिवसको आरम्भ वर्षको अवसरमा अनेसासका केन्द्रीय महासचिव विमला निरौला, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी र अनेसास दर्पणका कार्यकारी सम्पादकको टोलीले मानन्धरको निवासस्थानमा गई हस्तान्तरण गरेको थियो ।


अनेसासका अध्यक्ष गोवर्द्धन पूजा तथा महासचिव विमला निरौला हस्ताक्षरित स्वास्थ्यलाभको कामनाको पत्रसहित सहयोग हस्तान्तरण गरिनुका साथै महासचिव निरौलाद्वारा सहयोगी दाताहरुको नाम पढेर सुनाइएको थियो ।

यसैगरी अनेसासले साहित्यकार स्वास्थ्य ‍उपचारकोष स्थापनार्थ रकम संकलनको कार्य आरम्भ गरेको छ । हाललाई ५ हजार डलरको लक्ष्य राखेर पहिलो चरणको संकलन अभियान सुरु गरिसकिएको अध्यक्ष पूजाले बताएका छन्। ‘ हालसम्म ३३ डलरको वचन वद्धता प्राप्त गरिसकिएको र बाँकी बाँकी रकमको लागि कुनै माध्यमबाट संकलन गरिने उनले बताए । ‘  अनेसासका अध्यक्षको प्रत्यक्ष निगरानीमा रहने उक्त कोषका सदस्यमा नेपाल च्याप्टर अध्यक्ष र नेपालबाट एकजना वरिष्ठ साहित्यकार छनोट गरि समिति बनाइने छ । उनले भने , यो एउटा आरम्भ बिन्दू हुनेछ, यसबाट विशेषतः नेपालमा रहेका सामान्य आर्थिक अवस्था भएका साहित्यकारलाई सहयोग पुग्ने छ ।

 

यसपटकका  दाताहरूलाई हार्दिक धन्यवाद !!!

बल श्रेष्ठ - २५.००

मोहन सिटौला - ५०.००

रेवती सीता अधिकारी - ५१.००

किशनसिह धामी - ५०.००

रोहिणी शर्मा- १००.००

मोदनाथ सादा - १७.००

अवि गजुरेल (बैकुण्ठ) - २१.००

गंगा अभिलाषी - ३०.००

खगेन्द्र दाहाल -५०.००

हरि न्यौपाने-२५.००

अम्बिका गुरूड-२०.००

नीलकण्ठ सुवेदी - २५.००

धन लामा -३१.००

 सतिश त्रिपाठी - ३०.००     

गीता खत्री -राम खत्री -  ५०.००

जानुका वस्ती -३०.००

केशवराज ज्ञवाली-२०.००

आविष्कार भारती, विस्कन्सन, अमेरिका-४१.००

शेष बराल-२५.००.

प्रेमप्रसीद पौडेल-२५.००

कृष्ण कुसुम -२०.००

रिजा प्रधान, पर्थ, अष्ट्रेलिया - ५५.००

लक्ष्मी श्रेष्ठ , न्यूयोर्क , अमेरिका - ५१.००

विरोचन नेपाल, बोस्टन अमेरिका - ५१.००

रश्मी भट्ट, न्यूयोर्क , अमेरिका-३०.००

पुनम शाक्य - १०.००

सन्तोष लामिछाने, विस्कन्सन, अमेरिका -२५.००

राजेन्द्र श्रेष्ठ- ४०.००

विजय शर्मा - २५.००

राजेन्द्र वाग्ले-३१.००

शकुन ज्ञवाली- २५.००

सुदीपभद्र खनाल-१७.००

मोहन ‌‌- विमला निरौला - ५०.००

दीप पाठक ( नाम नखुलेको) - २५.००

विजय भूषाल- ५१.००

पवन लामिछाने-२०.००

सेनु तिवारी- २५.००

भूपेन्द्र महत- ५१.००

गीता बजगाईं-२५.००

सर्वज्ञ वाग्ले- ५१.००

धर्मराज कोइराला- २५.००

तारा अधिकारी - २१.००

तीर्थराज अधिकारी - ५१.००

पुरु सुवेदी - अमेरिका - ५०.००

मीरा कोईराला, अमेरिका - ५०.००

राजु सिटौला - ५० .००

गोवर्ध्दन पूजा - ५०.००

दीपा राई - ५०.००

ईश्वरी भट्ट- ५१.००

कुसुम ज्ञवाली (नाम नखुलेको) - २५.००

जगन्नाथ पौडेल- २५.००

प्रकाश नेपाल - ५०.००

कमला न्यौपाने - २०.००

नारायण अधिकारी - ३०.००

डा. प्रकाश पौडेल- अष्ट्रेलिया - २५.००

नेत्रबन्धु पोखरेल- २५.००

पदम विश्वकर्मा - ५०.००

 

Related News

राष्ट्रकवि माधव घिमिरे विशेषाङ्क ‘अनेसास दर्पण’ सार्वजनिक

Jul 16, 2021

अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजको त्रैमासिक प्रकाशन ‘अनेसास दर्पण’को राष्ट्रकवि विशेषाङ्क शनिबार लोकार्पित भएको छ ।

Read More

अनेसासकाे लकडाउन संस्मरण प्रतियोगितामा बाबुराम प्रथम

Jul 16, 2021

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको लकडाउन संस्मरण लेखन प्रतियोगितामा बाबुराम न्यौपाने उत्स (झापा) प्रथम, पवित्रा अधिकारी (काठमाडौँ) द्वितीय र सम्झना निरौला (काठमाडौँ) तृतीय हुनुभएको छ ।

Read More
  • ‹
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • ...
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.