election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

(अनेसास दिवस आरम्भ वर्ष-२०२४) अनेसासले सुरु गर्यो जन्मदिन मनाउने परम्परा

Jan 13, 2024

(अनेसास दिवस आरम्भ वर्ष-२०२४)

अनेसासले सुरु गर्यो जन्मदिन मनाउने परम्परा

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना भएको ३३ वर्षपछि  ‘अनेसास दिवस’ मनाउन सुरु गरेको छ । सन् १९९१ जनावरी ११ तारिकका दिन अनेसासको विधान मस्यौदा तयार भएको आधारमा यो दिनलाई अनेसासको जन्मदिनका रुपमा मनाउने निर्णयअनुसार यसपटक ‘ आरम्भ वर्ष”का रुपमा मनाइएको हो ।

कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीसहित २२ जना संस्थापकहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा  होमनाथ सुवेदी, शिवप्रसाद सत्याल पीठ, अच्युत श्रेष्ठ,

राजु श्रेष्ठ, ऋषिनाथ सुवेदी, पुरु सुवेदी, भीम रेग्मी, डा. विष्णु पौडेल, डा. अमर गिरी,  डा. हरिहर प्रसाद भट्टराई,  राम मालाकार, डीबी तामाङ, लव गाउँले,  भाष्कर गिरी,  पुरू घिमिरे,  प्रकाश सुवेदी,  नन्दा सुवेदी,  वासु सत्याल,  धनमान थापा, कल्पना सुवेदी, कल्पना सत्याल, माधवलाल शर्मालाई सम्मान पत्र अर्पण गरिएको थियो ।

कार्यक्रममा अनेसास बोर्डअफ ट्रष्टि सभापति पदम विश्वकर्मा,पूर्व अध्यक्ष पुरु सुवेदी, भीम रेग्मी, किरण ढुंगाना, वसन्त श्रेष्ठ, मोहन सिटौला, सरला श्रेष्ठ, ज्ञानेन्द्र गदाल, राधेश्याम लेकाली, प्रकाश पौडेल माइला, सल्लाहकारहरू रोहिणी शर्मा, तीर्थराज अधिकारी, केन्द्रीय सल्लाहकारहरू प्राडा. सावित्री मल्ल कक्षपती, गोविन्द गिरी प्रेरणा, भारती गौतमलगायतको समुपस्थिति तथा शुभकामना मन्तब्य राखिएको थियो ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्षद्वय डा. रेणूका सोलु, राजेन्द्र श्रेष्ठ, सचिव दीप पाठक, कोषाध्यक्ष निजानन्द मल्ल, सदस्यहरू प्रमोद सारंग, सरिता अर्याल, रविन शर्मा, तारा अधिकारी, शकुन ज्ञवाली, अनेसास दर्पणका सम्पादक रमेश दाहाल, अन्तर्दृष्टिका प्रधान सम्पादक लालगोपाल सुवेदी, बीओटी कोषाध्यक्ष नेत्रबन्धू पोखरेल, अनेसासका बिभिन्न च्याप्टरबाट राजेन्द्र केसी, पूर्ण बस्नेत, गोमा रेग्मी,गणेश खड्का, राजु सिटौला, महेश्वर पन्त, अबि गजुरेल,विष्णु पगेनी, मीरा कोइराला, ईश्वरी भट्ट, जगन्नाथ पौडेल, नीलकण्ठ सुवेदी, कविन्द्र सिटौला,माया गुरुङ, सौरभ कारञ्जित, भीम कट्टेल, डा. शन्तिमाया गिरी, सुरेन उप्रेती, ललिता जोशी, प्रेमप्रसाद पौडेल, रितादेवी प्रधान, तारा उप्रेती,डा. मुकुन्द पथिक, राम लामा अविनाशी, भरत जंगम, ऋषभदेव घिमिरे, प्रेमप्रसाद भट्टराई, मोहराज शर्मा, ईश्वरी गौतम, परशुराम भण्डारी,  प्रतिमा केसीलगायतले सहभागिता जनाउदै शुभकामना र सिर्जना वाचन गरेका थिए।   

यसैगरी अनेसासका अफ्रिका च्याप्टर, नेपाल च्याप्टर, जर्जिया च्याप्टरलगायतले पनि अनेसास केन्द्रको निर्देशनमा अनेसास दिवस मनाएका छन् ।
आगामी वर्षदेखि सप्ताहव्यापी रुपले यो दिवस मनाउने तयारी गरिएको अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले बताएका छन् ।

 

Related News

अनेसास ओसियाना क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न

Jul 25, 2021

महादेशीय रुपमा आफ्नो गतिविधि ब‍ढाउने उदेश्यअनुरुप उक्त क्षेत्रका च्याप्टरहरूको प्रतिनिधि र केन्द्रीय प्रतिनिधि बिच अनलाइन भेला सम्पन्न गरेको हो।

Read More

अनेसासद्वारा अमेरिकी सरकारलाई पत्र

Jul 25, 2021

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षताको हालै बसेको कार्यसमितिको बैठकले  नेपालमा नेपालीहरूले भोग्नुपरेको दु:खद परिस्थितिप्रति  दुख व्यक्त गरेको छ । यो अप्ठ्यारो परिस्थितिबाट छिट्टै मुक्ति मिल्नेमा पनि समाज आशावादी रहेको छ ।

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • ...
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.