election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

अनेसास पुरस्कार समिति गठन

Jan 24, 2023

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हालै पुरस्कार समिति गठन गरेको छ । अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष साहित्यकार तीर्थराज पाण्डेयको संयोजकत्वमा डा. विजयराज शर्मा, सन्ध्या पहाडी, ईश्वरीप्रसाद भट्ट र दीपा राई पुन सदस्य रहेको अनेसास पुरस्कार समिति गठन गरिएको छ ।

संयोजक पाण्डेयका आमाको सपना (खण्डकाव्य), सविता (खण्डकाव्य) र चिरायु (उपन्यास) प्रकाशित छन् । पाण्डे गत महिना सम्पन्न अनेसास बोर्ड अफ ट्रष्टीको उपाध्यक्ष (पुरस्कार संयोजक) मा निर्विरोध निर्वाचित हुनु भएको हो । त्यस्तै डा. विजयराज शर्माको भास उपन्यास र फुटकर कविता तथा कथाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन् । डा. शर्मा यसअघि पनि पुरस्कार समितिको सदस्यमा रही कार्य गरिसक्नु भएको छ । अनेसास नेपाल च्याप्टरका अध्यक्ष, केन्द्रीय कार्यसमितिका पूर्व सदस्य तथा अन्तरदृष्टिका पूर्व प्रधान सम्पादक सन्ध्या पहाडीका मृगतृष्णा र अन्य कविताहरू (कवितासङ्ग्रह), घामका अक्षर (कवितासङ्ग्रह), विश्व नारी नेपाली कविता (सहलेखन) लगायत कृतिहरू प्रकाशित छन्  । विगतामा पुरस्कार समितिमा र अनेसास बोस्टन च्याप्टरको अध्यक्षमा रहेर योगदान गरिसक्नु भएको अर्का साहित्यकार दीपा राई पुनका तिम्रो सपनाको म, स्पन्दनका रागहरू, छुटेको बागदाता र दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू कविता संग्र्हहरु प्रकाशित छन् । त्यस्तै ईश्वरीप्रसाद भट्टका आमा र माटो तथा केही थुँगा फूलहरु कविता सङ्ग्रहहरु प्रकाशित छन् भने उहाँले २०१८–२०२२ मा पुरस्कार समितिमा रहेर योगदान गरिसक्नु भएको छ ।

अनेसास बोर्ड अफ ट्रष्टीको हालै सम्पन्न बैठकमा उक्त निर्णय भएको हो । बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्द्धन पूजा, बोर्ड अफ ट्रष्टीका उपाध्यक्षहरु बिष्णुप्रसाद घिमिरे, तीर्थ पाण्डे, महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी र सदस्यहरु रश्मी भट्ट, धर्मराज कोइराला र ऋृषिराम बरालको उपस्थिति रहेको थियो ।

Related News

अनेसास अनुशासन समिति गठन

Feb 1, 2023

अनेसास अनुशासन समिति गठन

Read More

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने सूचना

Feb 1, 2023

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्ने सूचना

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 18
  • 19
  • 20
  • 21
  • 22
  • 23
  • 24
  • ...
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.