election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

'अनेसास गान'का लागि गीत आव्हान 

Aug 17, 2021

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आधिकारिक गीत चयन गर्नका लागि सार्वजनिक रूपमा गीत (अनेसास गान) आव्हान गरेको छ । संस्था ३० वर्ष पुगेको अवसरमा संस्थाका लागि आधिकारिक गीतको आवश्यकता महसुस गरी सार्वजनिक रूपमा आव्हान गरिएको हाे ।  

"गीत छनौट कार्यविधि अनुरूप छनौटमा परेको सर्वोत्कृष्ट एउटा गीतलाई अनेसास गानको रूपमा प्रयोगमा ल्याइने छ ।", संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाले भन्नुभयो, "जसलाई रेकर्डिङ्ग गर्नुको साथै आधिकारिक म्युजिक भिडियोसमेत प्रशारण गरिनेछ । साथै, प्राप्त गीतहरूमध्येबाट निर्णायकहरूले उत्कृष्ट  ठहर्याउनु भएका गीतहरूको सङ्गालो पुस्तकाकारको रूपमा समेत प्रकाशित गरिनेछ ।" 

संस्थापक अध्यक्ष होमनाथ सुवेदीले 'अनेसास गान'को अवधारणाप्रति प्रसन्नता प्रकट गर्दै भन्नुभयो, "'अनेसास  गान' प्रयोगमा आउन थालेपछि विश्वभरिका स्रष्टाहरूले संस्थाप्रति झनै अपनत्त्व महसुस गर्नेछन् । अनेसासप्रतिको आस्था बढेर जानेछ । यो निकै राम्रो कुरा हो ।" 

त्यस्तैगरी, अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीले 'अनेसास गान' को आवश्यकता धेरै अगाडिदेखि महसुस गरिएको भए पनि वर्तमान केन्द्रीय कार्य समितिले देखाएको अग्रसरता र तादरुकता निक्कै फलदायी बन्ने विश्वास व्यक्त गर्नु भयो ।  

गीत पठाउने अन्तिम मिति सन् २०२१, सेप्टेम्बर ३० सम्मको तोकिएको छ । सर्जकले आफूले रचना गरेको गीत मेल inls.song@gmail.com मार्फत पठाउनुपर्ने छ  रचना पठाउँदा सजर्कले पूरा नाम, ठेगाना तथा सम्पर्क नम्बर पनि उल्लेख गर्नु पर्नेछ ।

प्रतियोगिताको लागि प्राप्तमध्ये उत्कृष्ट १० भित्र पर्ने गीतकारलाई 'अनेसास गीत सम्मान'द्वारा सम्मान गरिने आयोजकले बताएको छ ।  यस कुराको निर्णय अनेसास केन्द्रीय कार्य समितिको हालै बसेको बैठकले गरेको हो ।  

सन् १९९१ मा स्थापना भएको अनेसासको अहिले विश्वभरमा पाँच दर्जन च्याप्टरहरू सक्रिय छन् । त्यस्तै, दुई हजार दुई सयभन्दा धेरै आजीवन सदस्य रहेका छन् ।

Related News

अनेसासले मनायो छन्दमय लेखनाथ जयन्ती

Jan 7, 2024

अनेसासले मनायो छन्दमय लेखनाथ जयन्ती

Read More

(अनेसास दिवस आरम्भ वर्ष-२०२४) अनेसासले सुरु गर्यो जन्मदिन मनाउने परम्परा

Jan 13, 2024

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना भएको ३३ वर्षपछि  ‘अनेसास दिवस’ मनाउन सुरु गरेको छ । सन् १९९१ जनावरी ११ तारिकका दिन अनेसासको विधान मस्यौदा तयार भएको आधारमा यो दिनलाई अनेसासको जन्मदिनका रुपमा मनाउने निर्णयअनुसार यसपटक ‘ आरम्भ वर्ष”का रुपमा मनाइएको हो ।

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 20
  • 21
  • 22
  • 23
  • 24
  • 25
  • 26
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 1 month ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 1 month ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.