election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

अनेसासकाे साधारण सभा सम्पन्न; मनायो भानु जयन्ती

Jul 25, 2021

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार २०८ औँ भानुजयन्ती समारोह तथा ३० ‍‍औँ साधारण सभाको आयोजना गरेको छ । जुम प्रविधिका माध्यमबाट गरिएको उक्त कार्यक्रममा ऐतिहासिक रुपमै पहिलोपटक दुई सयभन्दा ‍बढी आजीवन सदस्यहरूको सहभागिता रहेको थियो ।

स्मरण रहोस्, अनेसासमा हाल २२ सय आजीवन सदस्य रहेका छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको पहिलो सत्रमा साहित्यकार व्रतराज आचार्यले आदिकवि भानुभक्तका बारेमा प्रकाश पार्नु भएकाे थियो । त्यसैगरी अनेसास बोर्ड परिषद अध्यक्ष गीता खत्री, विश्व नेपाली साहित्य परिषदका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी, गैरआवाशीय नेपाली संघ भाषा साहित्य संस्कृति तथा सम्पदा सम्वर्द्धन समितिका संयोजक हिक्मत थापा, नेप्लिज एसोसिएसन साउथ इष्ट अनेरिकाका अध्यक्ष विनय अर्याललगायतले भानुभक्तको भाषिक योगदान र अनेसासको साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियो ।

कार्यक्रमको दोस्रो सत्रमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्वअध्यक्षहरु भीम रेग्मी, वसन्त श्रेष्ठ, सरला श्रेष्ठ, पुरु सुवेदी, पदम विश्वकर्मा, राधेश्याम लेकाली तथा अनेसास केन्द्र र बोर्ड परिषद्का सल्लाहकारहरू प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, रोहिणी शर्मा, एलबी क्षेत्री, सुमलकुमार गुरुङ, प्राडा लक्ष्मणप्रसाद गौतम, मोहन सिटौलालगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियो ।

अनेसासका महासचिव सर्वज्ञ वाग्ले र बोर्ड परिषद्का सचिव शिव लामिछानेले संस्थाको कार्य-प्रगति विवरण प्रस्तुत गर्नुभएकाे उक्त कार्यक्रममा केन्द्रका कोषाध्यक्ष कृष्णकुमार गिरी र बोर्ड परिषद्का कोषाध्यक्ष राम लामा अविनाशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियो ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष ‘माइला’ ले विभिन्न देशमा रहेका अनेसास च्याप्टर तथा आजीवन सदस्यहरु अनेसासको मूल आधार एवम् जग भएको बताउँदै आगामी दिनमा केन्द्रले अझै समान्वयात्मक रुपमा काम गर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा अनेसासका पूर्वसल्लाहकार कमला प्रसाईँ, केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, सचिव विमला निरौला, बोर्ड परिषद्का सदस्य तीर्थराज अधिकारी, महिला समिति संयोजक उर्मिला निर्दोषी, पोर्चुगल च्याप्टर अध्यक्ष स्पन्दन विनोद, स्पेन च्याप्टर अध्यक्ष शारदा पौडेल नीशा, आजीवन सदस्यहरू शशीकिरण रेग्मी, दुर्गा शाह बाबा, शशी थापा पण्डित, ललिता दोषी, शान्ता अधिकारी घिमिरेलगायतले कार्यक्रमबारे विचार तथा जिज्ञासा राख्नुभएकाे थियो ।

Related News

अनेसासद्वारा पुरस्कार समर्पण

Jul 16, 2021

अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता २०२० को विजेताहरूलाई पुरस्कार समर्पण गरिएको छ ।

Read More

काठमाडौँमा खुल्यो नेपाली साहित्यको डायस्पोरा केन्द्र

Jul 16, 2021

३० वर्षपछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सचिवालयको स्थापना

Read More
  • ‹
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • ...
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.