बैठक - ६ को छलफलका विषय र निर्णय
बैठक - ६ को छलफलका विषय र निर्णय
मितिः २१ अगस्त २०२२
समयःबिहान ८.१५ अमेरिकी पूर्वीय समय
नेपालः साँझ ६ बजे
अनेसास केन्द्रीय कार्य समितिको तेस्रो बैठक बसेको छ। अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको बैठकमा निम्न पदाधिकारीहरूको उपस्थिति रह्ये र निम्न बिषयमाथि छलफल र निर्णय गरियो |
एजेन्डाहरूः
१.प्राज्ञिक समिति गठन बारे
२.क्षेत्रीय समिति गठनको प्रगति विवरण
३.तीज कार्यक्रमको तयारी बारे
४.बिबिध
समितिकै व्यक्ति प्रमुख अतिंथी बस्ने बारेमा
उपस्थितिः
उपस्थितिः
१ गोवर्द्धन पूजा - अध्यक्ष
२. सर्वज्ञ वाग्ले- वरिष्ठ उपाध्यक्ष
३. राजेन्द्र श्रेष्ठ-उपाध्यक्ष
४.डा. रेणुका सोलु -उपाध्यक्ष
५. महेश्वर शर्मा-उपाध्यक्ष
६. सीता बराल-उपाध्यक्ष( जानकारी-अनुपस्थित)
७.विमला निरौला - महासचिव
८. दीप पाठक- सचिव
९.निजानन्द मल्ल- कोषाध्यक्ष
१०.तारा अधिकारी- सदस्य(जानकारी-अनुपस्थित)
११.प्रमोद सारंग- सदस्य
१२.यादव देवकोटा
१३.सुमित गिरी- सदस्य- (जानकारी-अनुपस्थित)
१४.सरिता अर्याल-सदस्य(जानकारी-अनुपस्थित)
१५ .सुदीपभद्र खनाल-सदस्य
१६. शकुन ज्ञवाली-सदस्य
आमन्त्रित सदस्यः
# गीता खत्री, बिओटी- सभापति अनेसास बिओटी
निर्णयहरूः
१.प्राज्ञिक समिति गठन बारे
आगामी बैठकमा अन्तिम रुप दिनेगरि प्राज्ञिक समिति गठनको नाम संकलन सुरु गरियो ।
२.क्षेत्रीय समिति गठनको प्रगति विवरण
आगामी बैठकमा पूर्णता दिनेगरि क्षेत्रिय समितिबारे छलफल गरियो ।
३.तीज कार्यक्रमको तयारी बारे
शुक्रवार अमेरिकाको साँझ ८ बजे तिज कार्यक्रमको तयारी गर्ने निर्णय गरियो ।
४.बिबिध
# अनेसास च्याप्टरले आयोजना गरेका कार्यक्रमहरूमा विशेष परिस्थितिमा वाहेक केन्द्रीय कार्यसमितिका बहालवाला पदाधिकारीहरूले अतिथिको रूपमा नभइ पदीय जिम्मेवार व्यक्तिका रुपमा प्रतिनिधित्व जनाउने निर्णय गरियो ।