election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News
  • News Single

बैठक नं:- ३ को छलफलको विषय र निर्णय

Feb 10, 2023

अनेसास केन्द्रीय कार्यसमिति

(२०२२-२०२४)

बैठक नं:- ३ को छलफलको विषय र निर्णय

 

 

 

मिति २०२२ जुलाई ३१ आइतवारका बिहान ८ बजे  अनेसास केन्द्रीय कार्य समितिको तेस्रो बैठक बसेको छ। अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको बैठकमा निम्न पदाधिकारीहरूको उपस्थिति रह्ये र निम्न बिषयमाथि छलफल र निर्णय गरियो |

 

 

# उपस्थितिः

 

अध्यक्षः गोवर्द्धन पूजा

 

वरिष्ठ उपाध्यक्षः सर्वज्ञ वाग्ले ( अनुपस्थित जानकारी नभएको )

 

उपाध्यक्षहरूः

 

राजेन्द्र श्रेष्ठ

 

महेश्वर शर्मा

 

डा.रेणुका सोलु

 

सीतादेवी बास्तोला बराल

 

 

 

महासचिवः विमला निरौला

 

 

सचिवः  दीप पाठक   (अनुपस्थित- जानकारी )

 

कोषाध्यक्षः निजानन्द मल्ल

 

सदस्यहरूः

 

तारा अधिकारी

 

सरिता अर्याल

 

सुदीपभद्र खनाल   (अनुपस्थित-जानकारी)

 

यादब देवकोटा

प्रमोद सारंग

सुमित गिरी  (अनुपस्थितिको जानकारी नगराएको)

 

आमन्त्रित सदस्यहरूः

 

 

ट्रस्टी अध्यक्ष  गीता खत्री 

 

 

 # छलफलका बिषय / बैठक ३ का एजेन्डा:

 

 

 

 

 

१. महिला सदस्य मनोनयन माथि छलफल -  बिगतको बैठकबाट निर्णय हुन बाँकी रहेको महिला सदस्य मनोनयनको एजेन्डा साहित्यकार शकुन ज्ञवालीको नाम सर्वसम्मबाट पारित भएको छ ।

 

 

२. अन्तर्दृष्टिको प्रधान सम्पादन नियुक्तका बारे -   अन्तर्दृष्टिको प्रधान सम्पादक साहित्यकार लालगोपाल सुवेदीलाई सर्वसम्मतबाट पारित गरिएको छ ।

 

 

 

४. बालसमिति संयोजक नियुक्त बारे-

# बालसमितिको संयोजकमा डा.प्रकाश पौडेललाई मनोनित गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

 

५.अनेसासको प्रचार सामग्री (पोस्टर, लोगो बनाउने जिम्मा दिने, सन्दर्भमा)

 

# प्रचार सामग्री छापाको कामको लागि साहित्यकार रमेश दाहाललाई जिम्मा दिने निर्णय भयो ।

 

 

६. अनेसास अनलाइन कार्यक्रम सञ्चालनका बारे ।

 

 

अनेसास अनलाइन संवाद कार्यक्रम शीघ्र प्रसारण गरिने तर कुन समय र कसरी प्रसारण गरिने कुरा अन्तरिक छलफलपछि केही दिनमा नै महासचिवले निर्णय गर्ने गरि महासचिवको जिम्मामा दिने निर्णय गरियो ।

 

 

 

७ ) महिला समितिको संयोजक नियुक्ति बारे,

 

अस्ट्रेलियाको साहित्यकार महता घिमिरे चापागाईंको नाम सर्वसम्मतबाट पास भएको तर सम्वन्धित व्यक्तिको निर्णय आउन बाँकी ।

 

 

 

विविध

 

 

क) अनेसास साहित्यिक पाठशाला सञ्चालक गर्ने र संयोजक क्यानडाका साहित्यकार कुसुम ज्ञवालीलाई मनोनित गरियो ।

 

 

ख ) च्याप्टर सम्मेलनको मिति तय बारे,

 

डिसेम्बरको अन्तिम सातासम्ममा च्याप्टर सम्मेलन गर्ने र पूर्व कार्यसमितिले तय गरेको स्थान बोष्टनमा नै गर्नको लागि पुन बोस्टन च्याप्टर परिवारसँग कुरा गर्ने निर्णय भयो ।

 

 

ग)  तीज कार्यक्रम आयोजना गर्ने बारे,

 

महिला दिदी बहिनीको महान चाड तीज पर्व मनाउन पर्ने प्रस्ताव कोषाअध्यक्षले राख्नु भए पछि महासचिवको नेतृत्वमा उपयुक्त मिति छनोट गरी समितिका दिदीबहिनीको पहलमा जूमबाट तीज मनाउने निर्णय भयो ।

 

 

घ)  समितिको बैठक छोटो छरितो र प्रभावकारी सुसञ्चालनको लागि “संसदीय प्रणाली” प्रशिक्षण गर्ने निर्णय गरियो । नियमित बैठक छिटो छरितो र आकर्षक बनाउने उदेश्य अनुरुप विज्ञद्वारा प्रशिक्षण लिनको लागि प्रशिक्षण र तालिमको ब्यबस्थापन गर्न उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र कोषाध्यक्ष निजानन्द मल्ललाई जिम्मेवारी दिईयो ।

 

 

 

.............................

 

विमल निरौला

महासचिव

 

Related Announcements

६ बुँदे लन्डन घाेषणा-पत्र २०१९

Jul 16, 2021 Read More

तेस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन टोक्यो, जापान

Jul 16, 2021 Read More

अनेसास केन्द्रीय सचिवालय उद्घाटन समारोहमा प्रस्तुत केन्द्रीय अध्यक्षको शुभकामना मन्तव्य

Jul 16, 2021 Read More

नवनिर्वाचित कार्य समिति (२०२०–२२) को सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्षको मन्तव्य

Jul 16, 2021 Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 10
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • 16
  • 17
  • 18
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 11 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 11 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 11 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 11 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.