Overview Members Chapters & Reps Publications Awards Announcements Events
  Global Partners Membership Discussion Board Projects Feedback Contact Us Home
 
Member's Login
username
password
 
Not a member?
Apply for Membership!!!
   INLS Calendar of EVENTS
 
INLS Chapter Websites: New York | Florida | Japan | Hong Kong | United Kingdom | Australia | Germany | United Arab Emirates | Kingdom of Saudi Arabia | Kuwait | All INLS Chapters
VoteNet Solutions, Washington DC honors INLS for conducting election online and saving trees.
It donates 10 tree seedlings to Sustainable Harvest International. View Honor Certificate | Election Results | New Officers

Sajha Prakashan, Nepal officially congratulates new INLS HQ Officers. View Letter

Call To North American Nepali Diaspora Writers For Literary Book Publication List (12/19/2009)


प्रेस विज्ञप्ति

 

नर्थ अमेरिकाली डायास्पोराका नेपाली साहित्यको पुस्तक प्रकाशन सूचीको प्रश्नावली 

नर्थ
अमेरिकाली डायास्पोराका पुस्तक प्रकाशनको सूची र त्यसबारे एक रिपोर्ट तयार
गर्न थालेका छौं। त्यसको लागि सम्पूर्ण सम्वन्धित साहित्यकारहरुसंग हामी
यी तलका प्रश्नहरुको उत्तर लेखी हाम्रो इमेलमा पठाइदिनुहुन विनम्र अनुरोध
गर्दछौं। 

 

१. नर्थ अमेरिकामा बसेर लेखेका नर्थ अमेरिकाबाट प्रकाशित तपाईका गद्य कृति के के हुन्? 

२. नर्थ अमेरिकामा बसेर लेखेका नर्थ अमेरिकाबाट प्रकाशित तपाईका पद्य कृति के के हुन्? 

३. नर्थ अमेरिकामा बसेर लेखेका नर्थ अमेरिका बाहिरबाट प्रकाशित तपाईका गद्य कृति के के हुन्? 

४. नर्थ अमेरिकामा बसेर लेखेका नर्थ अमेरिकाबाहिरबाट प्रकाशित तपाईका पद्य कृति के के हुन्?

५. नर्थ अमेरिकादेखि बाहिर बसेर लेखेका नर्थ अमेरिकाबाट प्रकाशित तपाईका गद्य कृति के के हुन्? 

६. नर्थ अमेरिकादेखि बाहिर बसेर लेखेका नर्थ अमेरिकाबाट प्रकाशित तपाईका पद्य कृति के के हुन्? 

७. नर्थ अमेरिकामा बसेर बटुलेका अनुभवलाई नर्थ अमेरिका बाहिर बसेर लेखेका
नर्थ अमेरिकाबाट प्रकाशित तपाईका गद्य कृति के के हुन्? 

८. नर्थ अमेरिकामा बसेर बटुलेका अनुभवलाई नर्थ अमेरिका बाहिर बसेर लेखेका
नर्थ अमेरिकाबाट प्रकाशित तपाईका पद्य कृति के के हुन्? 

९. नर्थ अमेरिकामा बसेर बटुलेका अनुभवलाई नर्थ अमेरिका बाहिर बसेर लेखेका
नर्थ अमेरिका बाहिरबाट प्रकाशित तपाईका गद्य कृति के के हुन्? 

१०. नर्थ अमेरिकामा बसेर बटुलेका अनुभवलाई नर्थ अमेरिका बाहिर बसेर लेखेका
नर्थ अमेरिका बाहिरबाट प्रकाशित तपाईका पद्य कृति के के हुन्? 

 

 कृपया उत्त प्रश्नहरुको उत्तर दिए पछि सम्भव भएसम्म ती सबै कृतिका निम्न
बमोजिम तिनको नामथर ठेगानाको विवरण पनि भरेर पठाउनुहुन अनुरोध छ : 

पुस्तकको नाम नेपालीमा : 

पुस्तकको नाम अंग्रजी रोमनमा : 

लेखकको नाम नेपालीमा :  

लेखकको नाम अंग्रेजी रोमनमा :  

प्रकाशकको नाम ठेगाना ईमेल र फोन :  

प्रथम संस्करण प्रकाशित मिति : 

मुद्रित प्रति : 

सर्वाधिकार : 

मूल्य :   

कम्प्युटर :  

मुद्रक :  

पाइने ठेगाना अमेरिका र नेपालमा ईमेल र फोन सहित : 

पुस्तकको विधा र उद्देश्य दिदै के यो डायास्पोरिक रचना हो वा होइन? 

लेखकको संक्षिप्त साहित्यिक परिचय र ईमेल र फोन के हो? 

 

उत्त विवरण नर्थ अमेरिकाको नेपाली साहित्यको विकाशको इतिहासको सन्दर्भमा
उपयोग गरिनेछ। दिसम्बर २८, ००९भित्र पठाइसक्नुपर्नेछ।  तपाई साहित्यकारको
फोटो पनि संलग्न गर्नुभएमा उत्तम हुनेछ।  उत्तरको लागि  विबरण पठाउदा
प्रीतिफन्ट र वर्डफाइलमा पठाउनुपर्छ , यो सम्भव न भए अग्रेजीमा पठाउन पनि
सकिनेछ। विवरण तलको इमेलमा पठाउनुहुन अनुरोध गर्दछौं। 

प्रार्थी

होमनाथ सुवेदी

भारती गौतम


North America Book List nabooklist@gmail.com

1727 Horner Road, Woodbrdige, VA 22191

703-491-1014

Handbook  |  By-Laws  |  Election Guideline  |  Code of Ethics
all rights reserved © INLS, Washington D.C. 2006