2nd August 21
Prakash Paudel Maila
Japan
Essay
संसार एकाइसौँ शताब्दीमा प्रवेश गर्ने पूर्वसन्ध्यामा अमेरिकाका केही प्रसिद्ध व्यावसायिक संस्थाहरू मिलेर विश्वभरि सर्वेक्षण गरेका रहेछन् । उक्त सर्वेक्षणको उद्देश्य संसारका ६ अर्ब मानिसहरूले सबैभन्दा बढी सुनेका देशहरू कुन-कुन हुन् ? मानिसहरू सबैभन्दा बढी कुन-कुन ठाउँ जान चाहन्छन् ? संसारमा मानिसले...Read more...
16th July 21
Prakash Paudel Maila
Japan
Essay
जीवन सिकाइ र अनुभवहरूको शृङ्खला हो । सिक्दै जाँदा प्राप्त हुने ज्ञानले मानिसलाई आफूभन्दा माथि उठाउँछ । यो सिकाइ व्यक्तिगतभन्दा सामूहिक हुन सक्यो भने त्यसले दिने सन्तुष्टि अझमाथि हुँदो रहेछ । आफूलाई निखार्ने र तिखार्ने एउटा महत्त्वपूर्ण माध्यम साहित्य पनि हो । साहित्य सिर्जना नितान्त व्यक्तिगत अनुभव...Read more...
6th August 21
Binod Chaudhary
Kathamandu, Nepal
Muktak
कसैको सम्पर्कको प्रयास सम्झिए ।
त्यो बेस्तता बीच बजी रहने मोबाइलको आवाज सम्झिए ।।
हो जब यो एकान्त कोठामा एक्लै बसी रहदाँ
आफैले आफ्नो आत्मिय व्यक्तिलाई गरेको उपहास सम्झिए ।।
#BnodpriA
6th August 21
Binod Chaudhary
Khairahani-9, Chitwan, Nepal
Muktak
अब त कहिल्यै निको नहुने खत लागेको छ।।
सामान्य भए सहन्थ्य होला जवरजस्त लागेको छ।।
लाग्छ कुनै रोगीको जीवन बिताउदै छु आज भोलि।।
तिमीलाई जो सम्झिरहने लत लागेको छ।।
#BnodpriA
2nd August 21
Super Admin User
Syambhu, Kathmandu
Others
भेटिए मान्छेहरु अनेक थरि भेटिए
टाढा होईन आफ्नै ओरिपरी भेटिए ।।
हो अरुको प्रगतिमा तगारो बन्नेहरु
आफ्नै वरीपरी भेटिए ।।
Read more...