गोवर्द्धन पूजा
# मनमा नेपाली भाषा र मुटुमा नेपाली साहित्य साँच्नेहरूको साझा घर हो -अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज । आँखामा परदेशको छाया र सम्झनामा घरदेशको माय...Read more
निर्वाचनका लागि अनेसास केन्द्रबाट प्राप्त सूचिका आधारमा मतदाता नामावली प्रकाशन गरेका छौँ। प्रकाशित नामावलीमा मतदाताहरूको कुनै दावीविरोध भएमा जुन १९, २०२२, २३ः५९ बजे (नेपाल समयः २०७९ असार ६, बिहान ९ः४४) सम्ममा inls.election2022@gmail.com मार्फत् यस निर्वाचन समितिलाई जानकारी गराउनु हुन... Read More
अनेसास केन्द्रिय कार्येसमितिको निर्वाचन २०२२ सम्वन्धी सूचना प्रकाशित गरिएको छ |
Read Moreअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको 'अनेसास कविता प्रतियोगीता'मा जापानका शरद पोखरेलको कविता प्रथम भएको छ । ३०१ प्रतियोगी कविहरूका कवितालाई पछि पार्दै पोखरेको 'एउटा चराको सूसाइड नोट' शीर्षकको कविता प्रथम भएको हो... Read More