नियमहरूः
१.कविता नितान्त मौलिक/अप्रकाशित /अप्रसारित र अधिकतम २०० शब्दको हुनुपर्नेछ ।
२.एकजनाको एउटा मात्र कविता स्वीकार गरिनेछ ।
३.कविताको साथमा कविको सम्पर्क नम्बर, इमेलसहित छोटो परिचय र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।
४. प्राप्त भएका कविताहरूबाट वाचनका लागि छनोट गरिने छ ।
५.म्याद नाघी आएका कविता महोत्सवमा समावेश गरिने छैन ।
६. निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
कविता पठाउने अन्तिम मितिः सेप्टेम्वर १५ , २०२३ कविता पठाउने ईमेलः inls.poemcontest2023@gmail.com
Read Moreअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको रिक्त कोषाध्यक्ष पदका लागि निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । निर्वाचन आयुक्त गुणराज लुइटेल, आयुक्तहरु डा. चुडामणि खनाल र हरिमाया अधिकारीद्वारा सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका यस प्रकार रहेको छ ।
Read More