Member Login

Not a member? Please Apply for Membership

President Massage On Vijaya Dashami-2068 B.S.

Padam Bishwokarma

बिजया-दशमी २०६८ सबैका लागि कल्याणकारी बनोस् |


आदरणीय महानुभावहरु;
          हिन्दू-मात्रको विशिष्ट सांस्कृतिक एवं धार्मिक  चाड बिजया-दशमी र शुभ-दिपावली हामी सबैको घर-दैलोमा पदार्पण गरिसकेको छ । यस पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय कार्यसमिति सहित अनेसास परिवार तथा मेरो व्यक्तिगत तर्फबाट पनि स्वदेश तथा विदेशमा रहनु हुने सबै नेपाली दिदी-बहिनी, दाजु-भाई तथा अन्य महानुभावहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको निम्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु | साथै बिजयाको प्रभावले सम्पूर्ण नेपालीबीच आपसी भाइचारा, मेलमिलाप र एकताको मार्ग खुलोस् भन्ने कामना समेत गर्दछु | 
           नवदुर्गा भवानीको अनुकम्पाबाट असत्य, अधर्म र घृणा माथि सत्य, धर्म र प्रेमद्वारा बिजय हासिल गर्ने शक्ति हामी सबैलाई प्राप्त होस् जसबाट समस्त मानव जगतको कल्याण सम्भव छ |  शुभम् ! शुभम् !! शुभम् !!!


भवदीय,
ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास केन्द्रीय कार्यसमिति
कोलोराडो, अमेरिका |

president@inls.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus