शुभकामना सन्देश
बिक्रम सम्बत् २०६९ ले हामीबाट बिदा लियो, यसले कतिलाई राम्रो भयो होला, कतिलाई शुन्य । समयको चक्र यस्तै हो । हामी जहिले पनि सकारात्मक भएर अगाडि बढनुपर्छ । नयाँ बर्ष २०७० को सुखद अवसरमा म अनेसास केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरु र मेरो व्यक्तिगत तर्फबाट डायास्पोरामा रहेर नेपाली भाषा, साहित्य, कला र संस्कृति लागि कटिबद्ध भएर लाग्नु हुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा मुलथलोमा बसेर सेवा गर्नु हुने सम्पृ्र्ण दाजुभाइ दिदीबहिनीहरुको शान्ति, सम्बृद्धि तथा सुस्वास्थको लागि हार्दिक तथा मंगलमय शुभकामना अर्पण गर्दछु ।गीता खत्री,
अध्यक्ष, अनेसास
केन्द्रीय कार्यसमिति



