विशेष साहित्यिक कार्यक्रम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टरले बाल्टिमोरमा निम्न मिति, समय र स्थानमा एक विशेष साहित्यिक कार्यक्रम आयोजना गर्न लागेको छ | यस अवसरमा विभिन्न सर्जकका कविता वाचन र तीन कवि/लेखक महेन्द्र बस्ताकोटीको “चुडाचारु”, तिर्थ पाण्डेयको “सबिता” र होमनाथ सुबेदीको “सपना” नामक कृति विमोचन र समीक्षा समेत गरिनेछ |
कार्यक्रम :
मिति: सेप्टेम्वर ३०,२०१२,आइतवार |
समय: दिनको ठीक ११:३० बजे |
स्थान : लुम्बिनी रेष्टुरेन्ट,३२२ नर्थ चार्ल्स स्ट्रीट
बाल्टिमोर मेरिल्याण्ड |
आयोजकका तर्फबाट :
तिर्थ पाण्डेय
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टर



