Member Login

Not a member? Please Apply for Membership

प्रेस विज्ञप्ति

Padam Bishwokarma



मिति : अगष्ट २२, २०१२



प्रेस विज्ञप्ति



 



       अन्तराष्ट्रिय नेपाली साहित्य समाजको भूतपूर्व कोषाध्यक्ष तथा विगतको दुई निर्वाचनमा अध्यक्षको
प्रत्यासी हुनु भएकी श्रीमती कमला प्रसार्इंले
विभिन्न संचार माध्यम मार्फत हालै आफ्नै अध्यक्षतामा अनेसासकै नाममा अर्को छद्म संस्था खोली प्रचारप्रसार गरेको, अनेसासको विरुद्ध अनर्गल, भ्रमपूर्ण र गलत सूचनाहरु प्रवाहित
गर्दै समग्र संस्थालाई धराशयी बनाउन सक्रिय रहेको एवं विगतमा कोषाध्यक्षको पदमा कार्यरत
अवधिको आर्थिक विवरण यथाशीघ्र नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई प्रस्तुत गर्दै
बरबुझारथ गर्न बारम्बार ताकेता गर्दा पनि कुनै हरहिसाब नबुझाएको हुंदा अनेसास केन्द्रीय
कार्यसमितिको मिति २०१२ अगस्त १९ मा बसेको बैठकको निर्णायानुसार श्रीमती प्रसांईलाई
आगामी दुई कार्यावधि (२०१४–२०१६ र २०१६–२०१८) सम्म अनेसासको कुनै
पनि गतिविधिहरुमा सहभागी हुन र कुनै पनि तहमा उम्मेद्वार हुन नपाउने गरी अन्र्तराष्ट्रिय
नेपाली साहित्य समाजको  आजीवन सदस्यताको पदबाट
निलम्बन गरि कारवाही गरिएको छ ।



 



गीता खत्री



अध्यक्ष, अनेसास





Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus