Member Login

Not a member? Please Apply for Membership

पेन्सिलभेनियामा अनेसास च्याप्टर गठन

Padam Bishwokarma



अन्तर्राष्ट्रिय नेपाली
साहित्य समाज, पेन्सिलभानिया च्याप्टर कुन्ती थापाको अध्यक्षतामा हालै गठन
भएको छ । उक्त च्याप्टरको उपाध्यक्षतामा शंकर पन्त, महासचिवमा श्वेच्छा बराल, सचिवमा वर्ष मोक्तान, कोषाध्यक्षमा मुकेश यादव र सहकोषाध्यक्षमा डा. निराजन यादव रहनु भएको छ । यसैगरी
सदस्यहरुमा सन्दर्भ बराल, इन्दु
खड्का, नोर्शागं लामा, श्रृजना राना, मनिष राना, सन्ध्या तुलाधर, दिपु
श्रेष्ठ, मिलन मोक्तान, अर्जुन काफ्ले, बिकाश
मीठ्ठु थापा र बिमल मोक्तान रहनु भएको छ भने सल्लाहकारहरुमा श्रीमती गीता
खत्री, डा. बिष्णुहरि पौडेल, डा. शुशिल
ताम्राकार र श्री बिनोद मोक्तन रहनु भएको छ ।



अनेसास पेन्सिलभेनिया
च्याप्टर गठन भएकोमा केन्द्रीय कार्यसमिति नबगठित कार्यसमितिलाई हार्दिक बधाई
ज्ञापन गर्दै उक्त च्याप्टरको प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछ । यसका
अतिरिक्त पेन्सिलभेनिया क्षेत्रमा नेपाली भाषा तथा साहित्यको विकाश र विस्तार
हुनुका साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका गतिविधिहरु ब्यापक रुपमा
आयोजना हुने कुरामा समेत विश्वास लिइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus