Member Login

Not a member? Please Apply for Membership

प्रतियोगितात्मक कवि गोष्ठी तथा साहित्यिक सम्मेलन‏

Padam Bishwokarma

ANMA/NASeA    
INLS 2012
को  संयुक्त आयोजनामा हुन गइरहेको प्रतियोगितात्मक साहित्यिक सम्मेलन  :

Date : September 2, 2012 (Sunday)



साहित्यिक कार्यक्रमबारे
केहि बिस्तृत जानकारी:



१. रचना नेपाली
भाषामा १५० शब्दमा
नबढाई लेखिएको हुनुपर्नेछ |

२. रचना कुनै
पनि शिर्षकमा लेख्न
सकिनेछ तर कुनै
व्यक्ति, जात-धर्म, पेशा 
वा संघ-संस्थाप्रति ठाडो
लान्छना लाग्ने, कसैको भावनामा चोट
पुग्ने, मानहानी हुने
आदि  रचनाहरुलाई  कार्यक्रममा स्थान दिईने छैन।


३. प्रतियोगितामा सामेल
हुनका लागि श्रष्टा स्वयं
उपस्थित भई कविता वाचन
गर्नुपर्नेछ | श्रस्टा स्वयं उपस्थित हुन
नसक्नुभएको अवस्थामा उहाँका रचनाहरु "अप्रतियोगी" का रुपमा
कार्यक्रममा बाचन गराइनेछ ।

४. उत्कृष्ट ठहरिएका रचनाका
सर्जकहरुलाई आकर्षक पुरस्कार एवं
प्रमाण-पत्रद्वारा  सम्मान गरिनेछ


५. कार्यक्रममा गीत,
गज़ल, मुक्तक, कविता
र  हाईकु  विधालाई  स्थान दिइनेछ ।
हाइकुहरु १० वटा सम्म
बाचन गर्न सकिनेछ


६.  रचना अगष्ट २५,
बेलुकी ५ बजे
(EST) भित्र, 
तल उल्लेख भएको
इमेल ठेगानामा  आइपुग्नु पर्नेछ




नोट : कार्यक्रममा प्रस्तुत भएका रचनाहरु अन्तराष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित गरिनेछ



सम्पर्क :    
               
     सम्पर्क :       
               
               
              
सम्पर्क :

राधा पौडेल           
           गोवर्दन पूजा , बरिष्ठ साहित्यकार            
       प्रकाश नेपाल

कार्यक्रम संयोजक ,       
     508 -840 -5874      
               
       अध्यक्ष -INLS  D .C . Chapter

 917-325-6396             
    gpooja1970@gmail.com           
               
  703-864-4141 

poudel_radha@yahoo.com           
               
                prakashnepal@yahoo.com


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus