Member Login

Not a member? Please Apply for Membership

199th Bhanu Jayanti and 21st GE of INLS in Florida

Padam Bishwokarma

सुचना !

अनेसासद्वारा आयोजना गरिने १९९औ भानु जयन्ती तथा अनेसासको २१औ वार्षिक साधारणसभा फ्लोरिडा राज्यको वेष्ट पाल्म-बिचमा सम्पन्न गरिने आदिकवि भानुभक्त आचार्यको १९९औ जयन्ती तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको २१औ वार्षिक साधारण-सभा यही १३ र १४ लाई २०१२ का दिन अमेरिकाको पर्यटकिय राज्य फ्लोरिडाको सुन्दर शहर वेष्ट-पाल्मबिचमा अनेसास फ्लोरिडा च्याप्टरले आयोजना गर्ने भएको हुँदा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

अमेरिका लागायात अन्य बिभिन्न मुळूकहरुमा समेत रहनुहुने अनेसासका सदस्यहरु, शुभचिन्तक, साहित्यकार, पत्रकार एबं नेपाली
भाषा-साहित्य, कला र संस्कृतिमा रुचि राख्ने बिद्वान महानुभावहरु सबैलाई उक्त कार्यक्रममा उपस्थित भईदिनुहुन आयोजकका तर्फबाट अनेसास, फ्लोरिडा च्याप्टर हार्दिक अनुरोध गर्दछ । यस बर्ष हुनगैरहेको अनेसासको चुनाबमा निर्बाचित केन्द्रीय समितिको नया नेत्रित्वको शपथग्रहण कार्यक्रम समेत सोही समारोहमा सम्पन्न हुनेछ |

१३ तारिक पाहुनाहरुको स्वागत र १४ तारिक दिनभरी साहित्यिक कार्यक्रम सहित संचालन हुने सो कार्यक्रममा अनेसास, केन्द्रिय कार्य समिति तथा फ्लोरिडा च्याप्टरको बार्षिक गतिबिधि प्रस्तुत हुनुका साथै अन्य बिबिध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिने छ |



कार्यक्रम हुने मिती र ठेगाना यस प्रकार छ |

१.मिति: जुलाई १३ र १४, २०१२

२.स्थान: 4725 Lake Worth Road , Greenacres, FL33463

भबदिय,

कृष्ण श्रेष्ठ

संयोजक,
१९९औ भानुजयन्ति तथा अनेसासको २१औ बार्षिक साधारण सभा समारोह समिति |

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Please specify you name.



Please enter a valid email. e.g. [yourname@yourdomain.com].


Please enter comment.

You may use these HTML tags <a><b><em><i><strike><strong>

*  Please enter the text shown on the above image.

Apycom jQuery Menus