प्रेस विज्ञप्ति
२८ नोभेम्बर २००९
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा बधाई ज्ञापन
विदेशमा रहर पनि नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान गरे वापत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ (रुस), बोर्ड अफ ट्रश्टी अधक्ष - होमनाथ सुवेदी (अमेरिका), अनेसासाकी केन्दीय उपाधक्ष भारती गौतम (अमेरिका), महासचिव कृष्ण बजगाई (बेल्जियम), पशन तमू (हङकङ), डा.दुबसु छेत्री (जापान) लाई महाकवि देवकोटा शताव्दी महोत्सव समितिले शताब्दी सम्मानमा प्रदान गर्न लागेकोमा अनेसास उहाँहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछ । साथै अनेसास महाकवि देवकोटा शताव्दी महोत्सव समितिका अध्यक्ष डा. मोदनाथ प्रश्रति लगायत कार्यसमितिका सबै सदस्यहरुलाई धन्यवाद ज्ञापान गर्दछ ।
डा. कुमार बस्नेत
अनेसास केन्द्रीय अध्यक्ष
जापान