अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लेखक कृति एवं पुरस्कृत विधा
१ कृतिः समको सुखान्त नाट्यकारिता समालोचना
कृतिकारः डा। देवीप्रसाद सुवेदी
पुरस्कारः अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार
युएस् डलर १५००।०० नगद अनेसास आजीवन सदस्यता र सम्मान-पत्र
२ कृतिः आमा! जानुहोस् कथा सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि
कृतिकारःम्ााया ठकुरी
पुरस्कारः अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार
युएस् डलर ४००।०० नगद तथा सम्मान-पत्र
३ कृतिः फूल रोए पछि कविता सर्वोत्कृष्ट नव प्रतिभाका लागि
कृतिकारः रिता खत्री
पुरस्कारः अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार
युएस् डलर ३१०।०० नगद तथा सम्मान-पत्र
४ कृतिःमूलको सङ्लो पानी गीत सर्वोत्कृष्ट गीति कविताका लागि
कृतिकारः ह्रिभक्तबूढाथाकी
पुरस्कारःअनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार
युएस् डलर २००।०० नगद तथा सम्मान-पत्र
५ कृतिःचन्द्रमामा खरायो सर्वोत्कृष्ट बालसाहित्यका लागि
कृतिकारः डा। सुषमा आचार्य
पुरस्कारःअनेसास शारा बाल पुस्तक पुरस्कार
युएस् डलर २००।०० नगद तथा सम्मान-पत्र
६ कृतिःतस्वीरहरु कविता धवलागिरि अाचलका पुस्तकका लागि
कृतिकारः ध्रुवलाल शर्मा
पुरस्कारःअनेसास रोहिणी शर्मा पुरस्कार
युएस् डलर २००।०० नगद तथा सम्मान-पत्र
७ कृतिः अन्तिम घुड्को कथा गन्डकी अाचलका पुस्तकका लागि
कृतिकारः नगेन्द्र नेउपाने
पुरस्कारःअनेसास रमाकान्त अधिकारी पुरस्कार
युएस् डलर २००।०० नगद तथा सम्मान-पत्र
८ कृतिः म गोपाल र अर्थात् गोपालहरु कविता वाग्मती अाचलका पुस्तकका लागि
कृतिकारःवियोगी बूढाथोकी
पुरस्कारः अनेसास लक्ष्मण सत्याल पुस्तक पुरस्कार
युएस् डलर २००।०० नगद तथा सम्मान-पत्र
९ कृतिः विखण्डित प्रवाह कविता नारायणी अाचलका पुस्तकका लागि
कृतिकारः नवराज रिजाल
पुरस्कारः अनेसास गोविन्द गिरी ूप्रेरणाू पुस्तक पुरस्कार
युएस् डलर २००।०० नगद तथा सम्मान-पत्र
१० कृतिः जसको जोत उसको पोत प्रवन्ध जनकपुर अाचलका पुस्तकका लागि
कृतिकारः विमल भौकाजी
पुरस्कारः अनेसास ठाकुर प्रसाद रेग्मी पुस्तक पुरस्कार
युएस् डलर २००।०० नगद तथा सम्मान-पत्र
११ कृतिः अमेरिका कविता कोशी अाचलका पुस्तकका लागि
कृतिकारः शैालेन्द्र साकार
पुरस्कारः अनेसास चेतनाथ घिमिरे पुस्तक पुरस्कार
युएस् डलर २००।०० नगद तथा सम्मान-पत्र
१२ कृतिःहिमवत् खण्ड महाकाव्य मेची अाचलका पुस्तकका लागि
कृतिकारः भानुभक्त पोखरेल
पुरस्कारः अनेसास सीता पान्डे पुस्तक पुरस्कार
युएस् डलर २००।०० नगद तथा सम्मान-पत्र
१३ केका लागिः नेपाली डायास्पोराका नेपाली भाषाका
साहित्यकार र उनका कृतिमा गरिएको
अनुसन्धानकोलागि ।
कसलाईःडा। गोविन्दराज भट्टराई
पुरस्कारः अनेसास डायास्पोरा खेमलाल हरिकला लामिछाने पुरस्कार
युएस् डलर ५००।०० नगद तथा सम्मान-पत्र
१४ केका लागिःनेपाली डायास्पोरामा गरेको साहित्य
सिर्जनाको सर्वोत्तम योगदानको लािग
कसलाईःडा। कृष्णप्रकाश श्रेष्ठ
पुरस्कारःअनेसास डायास्पोरा नृपध्वज कार्की पुरस्कार
युएस् डलर ५००।०० नगद तथा सम्मान-पत्र
१५ केका लागिःनेपाली साहित्यको सर्वोत्कृष्ट वेव
पत्रकारिताका लािग
कसलाईःकृष्ण बजगाईं
पुरस्कारःअनेसास नारायण तथा जयन्ता प्रसाई वेभ पत्रकारिता पुरस्कार
युएस् डलर ५००।०० नगदसहित सम्मान-पत्र
रातो रंग गरिएका पुरस्कारहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन न्यूयोर्कमा वितरण गरिसकिएको ।