अनेसास च्याप्टर रियादमा पनि गठन
विलियासू
रियाद १३ कर्तिक ; अन्तरराष्ट्रिय नेपाली साहित्य समाज च्याप्टर साउदी अरव रियादको तदर्थ समिति सूर्य विक्रम याक्खाको अध्यक्षत्तामा शुक्रवार तेह्र कार्य समिति गठन गरिएको छ ।
उक्त कार्यसमितिमा रामकुमार राईको विशेष सल्लाहकारमा अध्यक्ष उपाध्यक्ष कोषध्यक्ष सचिव सहसचिव सूर्य विक्रम याक्खा कमल शाही नरेश श्रेष्ठ डम्वर कर्म सविन सुवेदी सदस्यहरुमा - रोशन गौली, हरि पनेरु, कृष्णराज सिलवाल, डोलबहादुर मगर, दिलकुमार श्रेष्ठ, जयराम कठेत, राजेन्द्र राई, होम कुमार श्रेष्ठ चयन गरिएको छ । सल्लाहकार ः- गणेश श्रेष्ठ चन्द्रजीत चौधरी देवेन राई रहनुभएको छ ।
कर्यक्रममा रामकुमार राईले अवका दिनहरुमा अप्रवासी साहित्यलाई सवै तह ताप्का मिलि अगाडी वढ्नु पर्ने आशा व्यक्त गर्नु भयो ।