निमनत्रणा
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज हेडक्वार्टर तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डी.सी. मेट्रो च्याप्टरको संयुक्त आयोजनामा अक्टोबर २५, २००९ मा भर्जिनियाको सेन्टरभिल स्थित रिजनल लाइब्रेरीमा हुन गैरहेको देवकोटा जन्म-शताब्दि एवं विशिष्ट पुरस्कार समारोह मा उपस्थित भै कार्यक्रमलाई सफल पारिदिनुहुन सबै साहित्यप्रेमी साथी-भाइहरुलाई हार्दिक अनुरोध छ|
स्थान : Centreville Regional Library 14200 St. Germaine Dr Centreville, VA 20121
समय : अपरान्ह १ बजेदेखि ५ बजेसम्म
|