प्रेस विज्ञप्ति
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका ट्रस्टी देवमान हिराचन
अन्आरएन्ए-आइसीसीको अध्यक्षमा निर्विरोध छानिनुभएकोमा र अनेसासका ट्रस्टी तथा
अनेसासका केन्द्रिय अध्यक्ष डा।sुमार बस्नेत अन्आरएन्ए-आइसीसीका
प्रवक्ता छानिनुभएकोमा दुवै जनालाई अनेसासको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दछु र
उहाँहरुको कार्यकालमा नेपाली डायास्पोराको हाम्रो भाषा साहित्य कला र संस्कृतिको
उत्थानमा ठूलो सफलता मिलोस् भन्ने सुभकामना व्यक्त गर्दछु ।
होमनाथ सुवेदी
अध्यक्ष
अनेसास बोर्ड अफ ट्रस्टीज
संयुक्त राज्य अमेरिका
१०÷१६÷००९
====
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका ट्रस्टी देवमान हिराचन अन्आरएन्ए-आइसीसीको अध्यक्षमा निर्विरोध छानिनुभएकोमा र अनेसासका ट्रस्टी तथा अनेसासका केन्द्रिय अध्यक्ष डा. कुमार बस्नेत अन्आरएन्ए-आइसीसीका प्रवक्ता छानिनुभएकोमा दुवै जनालाई अनेसास मलेसियाको तर्फबाट पनि तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दछु र उहाँहरुको कार्यकालमा नेपाली डायास्पोराको हाम्रो भाषा साहित्य कला र संस्कृतिको उत्थानमा ठूलो सफलता मिलोस् भन्ने सुभकामना व्यक्त गर्दछु ।
देवेन्द्र सुर्केली
सल्लाहकार तथा कोअर्डिनेटर
अनेसास मलेसिया
====
हिराचन र डा. बस्नेतलाई
अनेसासको बधाई
सम्वाददाता
१८ अक्टोबर, वासिङटन डि सि, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का
ट्रष्टी देवमान हिराचन एनआरएनको अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको र अनेसासका
केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत एनआरएनको प्रवक्तामा चयन हुनु भएकोमा अनेसास केन्द्रीय
समितिले प्रेस विज्ञप्ती प्रकाशित गरी हार्दिक बधाई ज्ञापन गरेकोछ ।
उहाँहरुको कार्यकालको पूर्ण सफलताको लागि शुभकामना
ब्यक्त गर्दै डायोस्पोरामा भाषा, साहित्य, कला र संस्कृतिको उत्थानको लागि एनआरएन मार्फत
महत्वपूर्ण कार्य हुनेछ भन्ने आशा लिएको कुरा अनेसासका केन्द्रीय महासचिव कृष्ण बजगाईद्धारा
जारी प्रेश विज्ञप्तीमा जनाइएको छ ।
===
Dear All
I join all INLS friends and members to
congratulate Mr. Devman Herachan being elected to the high post of NRNA-ICC
President and our Chairperson Dr. Kumar Basnet being selected to the post of
NRNA spokesperson.
I wish Mr. Herachan and Dr. Basnet along
with all other NRNA-ICC members a very successful term in their office.
Congratulation once again.
Regards
Shikhar
Vaidya
Life Member and Founder of INLS-Qatar
Chapter