
Press Release
INLS Narayan Jayanta Prasain Nepali Literary Web Journalism Award 2008 to Online Nepali Literary Forum
INLS announces Narayan Jayanta Prasain Nepali Literary Web Journalism Award 2008 to Online Nepali Literary Forum (www.sahityaGhar.com).
Mr. Biswas Deep Tigela, Editor of Online Nepali Literary Forum will be honored with $200.00 in cash and a certificate at ANA Convention (2008) at Baltimore (USA) on July 3, 2008 during Literary Festival organized by INLS. Ms. Kamala Prasain has sponsored the award.
Mr. Suman R. Timsina
Chair
INLS Award Committee
June 3, 2008
प्रेस विज्ञप्ति
अनेसास नारायण जयन्ता प्रसाई नेपाली साहित्य वेव पत्रकारिता पुरस्कार २००८
अनलाइन नेपाली साहित्य माचलाई
यस वर्षको ुअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नारायण जयन्ता प्रसाई नेपाली साहित्य वेव पत्रकारिता पुरस्कार २००८ु मा अनलाइन पत्रिका अनलाइन नेपाली साहित्य माचलाई (www.sahityaghar.com) प्रदान गरिने छ ।
अनेसासले जुलाई 3 २००८ मा अमेरिकामा आयोजना गर्ने ुएसोसयसन अफ नेपलीज इन द अमेरिकास एएनए÷अनेसास कविता महोत्सवमा अनलाइन नेपाली साहित्य माचका सम्पादक विश्वास दीप तिगेलालाई २०० डलर र प्रमाणपत्रका सत सम्मानित गरिने छ । कमला प्रसाईले पुरस्कारको प्रायोजन गर्नु भएको हो ।
सुमनराज तिमसिना
अध्यक्ष
पुरस्कार समिति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
जुन ३ २००८