Member Login

Not a member? Please Apply for Membership

INLS Best Book Award 2013 Winners

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१३ विजेताको घोषणा

अनेसास पुरस्कार चयन समिति (२०१३) को तर्फबाट जुलाई २१, २०१३ आइतबारका दिन अमेरिकाको वुडब्रिज भर्जिनियामा आयोजित अनेसासको भानु द्विशत वार्षिकी महोत्सवको अवसरमा भएको अनेसास एवार्ड कमिटीको बैठकले अनेसास उत्कृष्ट पुस्तक पुरस्कारको निम्नानुसार घोषणा गर्ने निर्णय गरेको छ । यी पुरस्कारहरू प्रत्येक २–२ वर्षमा प्रदान गरिंदै आएको कुरा सर्बबिदित छ । यसपालाको मनोनयनमा विभिन्न विधाका जम्मा ६६पुस्तकहरूले प्रवेश पाएका थिए । ती मध्ये १७वटा कृतिले पुरस्कार जितेका छन ।

यस पटकको बेस्ट बुक एबार्डमा डायस्पोराबाट ६ जनाले जिते , नेपालबाट १२ जनाले जिते । नारी ५ जनाले जिते नर १३ जनाले जिते । विधागत रुपमा हेर्दा समालोचनाले २, काव्यले ४, कथाले ३, उपन्यासले २, नियात्रा १, गजल , गीत र लोकबार्ताले ५ पुरस्कार जितेका छन् । डायस्पोरामा डिसीबाट १ जनाले, हुस्टनबाट १ जनाले ,न्यूह्याम्पसारबाट १ जनाले, युकेबाट २ जनाले, पोर्चुगलबाट १जनाले जितेका छन् । यस पटक अनेसासको प्रकाशन ६ वटाले अन्य प्रकाशनले ११वटा पुरस्कार जितेका छन ।

अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१३
पुरस्कृत व्यक्तित्व तथा कृतिहरू (विधागत रूपमा)

क्र. सं.

पुरस्कृत पुस्तक

विधा

लेखक

पुरस्कृत विधा

सेतो धर्ती

उपन्यास

अमर न्यौपाने

अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार, डलर १५००.०० नगद, थप १००।०० बराबरको आजीवन सदस्यता र सम्मान–पत्र

नेपाली उपन्यासको इतिहास

समालोचना

डा. खगेन्द्रप्रसाद लुइटेल

नेपाली डायास्पोराका नेपाली भाषाका साहित्यकार र उनका कृतिमा गरिएको अनुसन्धानात्मक कृति, कार्यपत्र र योगदानमा नगद युएस् डलर ५००.०० सहित सम्मान–पत्र

समय दंश

कथा

पदमावती सिंह

सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास नारी सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर ४००.०० नगदसहित सम्मान–पत्र

नेपाली समालोचना परम्परा र प्रवृति

समालोचना

ज्ञानु अधिकारी

सर्वोत्कृष्ट नारायणी अञ्चलका पुस्तकका लागि अनेसास गोविन्द गिरी “प्रेरणा” सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र

स्वेतपत्र

महाकाब्य

खेमनाथ दाहाल

सर्वोत्कृष्ट छन्दोवद्ध काव्य साहित्यका लागि अनेसास सर्वोत्कृष्ट पुस्तक छन्दोवद्ध काव्य पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र

दश अवतार

बाल लोकनाटक

गीती

डा. कुसुमाकर न्यौपाने

सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र

पत्रैपत्र

उपन्यास

सुस्मिता नेपाल/रजनी ढकाल

सर्वोत्कृष्ट गण्डकी अञ्चलका पुस्तकका लागि अनेसास गण्डकी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र

रात ढलेको थिएन

कविता

गोपीकृष्ण प्रसाई

सर्वोत्कृष्ट मेची अञ्चलका पुस्तकका लागि अनेसास सीता पान्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र

कोलाज

गजल

दुबसु क्षेत्री

सर्वोत्कृष्ट नेपाली गजलका लागि अनेसास गीता खत्री गजल सर्वोत्कृष्ट पुस्तक पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र

१०

क्षितिज पारीका सपना

कथा

शेखर ढुंगेल

सर्वोत्कृष्ट वाग्मती अञ्चलका पुस्तकका लागि अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र

११

नेपाली महिला उपन्यासकार

समालोचना

लीला लुइटेल

सर्वोत्कृष्ट कोशी अञ्चलका पुस्तकका लागि अनेसास चेतनाथ घिमिरे सर्वोत्कृष्ट कोशी अञ्चल पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र

१२

मेजर अर्जुनको औठी

कविता

सुमल कुमार गुरुङ्ग

सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास सर्वोत्कृष्ट धवलागिरि पुस्तक पुरस्कार युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र

१३

भानु तिम्रो संमmनामा

कविता

गंगा लिगल

सर्वोत्कृष्ट लुम्विनी अञ्चलका पुस्तकका लागि अनेसास लुम्विनी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र

१४

थोपा थोपा

गीत

सुनिल संगम

सर्वोत्कृष्ट जनकपुर अञ्चलका पुस्तकका लागि अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट जनकपुर अञ्चल पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र

१५

राती फुल्ने फुलहरु

कविता

प्रकाश नेपाल

नव प्रतिभाका लागि अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर ३१०.०० नगदसहित सम्मान–पत्र

१६

हनुमान नाच

नेवार समुदाय

प्रेम छोटा

सर्वोत्कृष्ट नेपाली जनजातीय भाषा साहित्यका लागि अनेसास रतन झा सर्वोत्कृष्ट पुस्तक पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्र

१७

पच्चिस प्रतिभा

बाल साहित्य

गोपाल पराजुली

सर्वोत्कृष्ट बालसाहित्यका पुस्तकका लागि अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र

अनेसास पुरस्कार समिति
संयुक्त राज्य अमेरिका

Apycom jQuery Menus